काङ्ग्रेस मेचीनगर–७ : रक्तदान गरेर सम्झियो बिपिलाई
इटाभट्टा । नेपाली काङ्ग्रेस मेचीनगर वडा नं. ७ ले ४० औँ बिपि स्मृति दिवस बृहत रक्तदान कार्यक्रम गरेर मनाइको छ ।

बिर्तामोड र धुलाबारी रेडक्रसको प्राविधिक सहयोगमा शुक्रबार इटाभट्टामा सम्मन्न रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको नेपाली काङ्ग्रेस मेचीनगर– ७ सभापति कन्चन बरालले बताए ।

सभापति कन्चन बरालको सभपतित्व ग्रहण गरेको उक्त कार्यक्रममा महाधिवेशन प्रतिनिधि रोहित बुढाथोकी, धर्मराज घिमिरे, प्रदेश प्रतिनिधि रुपसागर अधिकारी, युद्धराज ओलि, प्रदेश सभपति हरि बुढाथोकी, क्षेत्रीय सचिव सुरेन्द्र बुढाथोकी, नगर उपसभपति योगेन थापा, नगर सह–सचिव दिपक काफ्ले, वाड उपसभापति माधव आचर्य, सचिव रमेश भेटवाल, कोषअध्यक्ष बिशाल बुढाथोकी, तरुण प्रदेश सदस्य चन्दन गौताम, तरुण वाड सभापति सुनिल गुप्ता लगायतको उपस्थित रहेको थियो ।

साझ ७ वजे इटाभटटा दिप प्रज्वलनसमेत गरिएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
