रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रम

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार मेचीनगर १० धुलाबारी स्थित अतिथि होटलमा सम्पन्न रोटरी क्लब अफ मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष ईश्वर क्षेत्रीले २०२२र२०२३ को अध्यक्ष अनन्तप्रकाश वस्तीलाई कलर र गेवल गङ्ग दिएर जिम्मेवारी सुम्पेका हुन् ।
सोहि अवसरमा रोटरी क्लब अफ मेचीनगरको पहिलो बैठक समेत सम्सन्न गरेको छ । बैठकले विभिन्न प्रस्ताव पाश गर्दै विभिन्न समिति बनाएर जिम्मेवारी समेत बाडफाड गरेको छ ।
पद हस्तान्तरण कार्यक्रममा सविता भेटवाल, कमल कोइराला, शर्मिला पाठक, दिनेश शाक्य, ॠषी तिम्सिना, प्रितम काफ्ले, बिष्णु भट्टराईलगायतको उपस्थिती रहेको थियो । पद हस्तान्तरण कार्यक्रम सञ्चालन संस्थाका सचिव कृष्ण काफ्लेले गरेका थिए ।

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यकताको आधारमा...

बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि....

बिर्तामोड । व्यापारिक सहर बिर्तामोडमा असोज ४ गतेबाट...

काँकडभिट्टा । नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनका...