मेचीनगर–९ : फोहोर व्यवस्थापनका लागि डस्वीन बितरण
मेचीनगर । मेचीनगर–९ वडा कार्यालयले फोहोर व्यवस्थापनका लागि डस्वीन बितरण वितरण गरेको छ । शुक्रवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बजार व्यवस्थापन समितिलाई २० वडा डस्वीन प्रधान गरेको हो ।

ग्लोवन आइएमई बैङ्क धुलावारी शाखाको सहयोगमा मेचीनगर–९ नम्वर वडाले बजार व्यवस्थापन समितिलाई डस्वीन प्रधान गरेको समितिका सचिव सञ्जय श्रेष्ठले जानकारी दिए ।

मेचीनगर–९ का वडाध्यक्ष कञ्चन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्लोवन आइएमई बैङ्क धुलावारी शाखाका प्रमुख रामकुमार यादब, बजार व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द श्रेष्ठ, उपाध्यक्ष दिनेश प्रसाई, सचिव सञ्जय श्रेष्ठ कोषध्यक्ष भीम बिस्टलगायतको उपस्थिती रहेको थियो ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
