एमालेका आठ जना उम्मेद्वार निर्विरोध चयन
गौरादह । गौरादह नगरपालिकाको कार्यपालिका सदस्यमा एमालेका आठ जना उम्मेद्वार निर्विरोध चयन भएका छन् ।
सनिवार नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एमालेबाट महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकबाट उम्मेद्वारी परेको थियो ।
सर्वसम्मत हुने महिलातर्फ गोमादेवी लिम्बू ( चेम्जोङ्ग), दुर्गा घिमिरे (लुइँटेल),.कुन्ता पराजुली(प्याकुरेल),अन्जु ढकाल (निरौला )र तुलसा कडेल रहेका छन।
त्यस्तै अल्पसंख्यक वा दलित तर्फबाट गोलसिंह ताजपुरीया , कृत्यानन्द राजबंशि र डम्बरबहादुर बिश्वकर्मा सर्वसम्मत भएका छन।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
