गाैरादह १ : २ वर्ष भित्र सबै घरमा शुद्ध खानेपानी
गौरादह । गाैरादह नगरपालिका वडा न १ का अध्यक्ष नगेन्द्र भण्डारीले शुक्रबारदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
भण्डारी दाेस्राे कार्यकालका लागि निर्वाचित भएका हुुन् ।
जिम्मेवारी सम्हाले सँगै भएको पहिलो बैठकले निवर्तमान जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेको छ ।
यस्तै २ वर्ष भित्र वडाका सबै घरमा शुद्ध खानेपानी वितरणकाे व्यवस्था गर्ने निर्णय गरेको छ । यसैगरी वडाका ५ जना विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा निशुल्क पढाउने निर्णय समेत गरेको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
