बाह्रदशी गाउँपालिका : अध्यक्ष, उपाध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित
बिर्तामोड । बाह्रदशी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । अध्यक्षका उम्मेद्वार देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेल निर्वाचित भएका हुन् ।
एमालेले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित वडा नं। ६ मा प्यानलै जितेको छ । १,२,३, ७ कांग्रेस, ४ स्वतन्त्र र ५ नंम्बर वडा राप्रपाले जितेको छ । एमालेको प्रतिष्पर्धी नेपाली कांग्रेस थियो ।
यसअघि बाह्रदशीमा अध्यक्ष, उपाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो ।
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...



