मेचीनगर अपडेट : मेयर १९३, उपमेयर ७४१ मतले एमालेकाे अग्रता
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर १, २ र १५ मा एमालेको मेयरमा १९३ र उपमेयरमा ७४१ मतको अन्तरले अग्रता बढ्दै गएको छ ।
सोमबार बेलुका ५ः३० वजेसम्म नतिजा अनुसार ३१९८ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले १३४८ मत ल्याएका छन् । मेयरमा एमालेको १९३ मतको फरक रहेको छ ।
त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले ११५५, राप्रपाका रमेश दाहालले १७३ मत ल्याएका छन् । उपमेयरमा एमालेको ७४१ मतको फरक छ ।
यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती १३५३, माओवादी केन्द्र प्रकाश भण्डारी ६१२, राप्रपाकी सविना बजगाईको ३८०, भालेले ६४ र डिल्लीराम घिमिरेको धाराले ३५ मत ल्याएका छन् ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
