मेचीनगर-१५ को पनि मतपेटिका खोलियो
मेचीनगर । मेचीनगर वडा नं १५ को मतगणना अघि ६ बजेबाट सुरु भएको छ । वडा नं १ को मतगणनासँगसँगै १५ को पनि सुरु भएको छ । मेचीनगर १ को पछिल्लो ७२८ मत गणना भइसकेको छ । १ नं को थप चारवटा मतपेटिकाको मत गन्ने काम भइरहेको छ । मेचीनगरको मतगणना हिजो दिउँसो १ः३० बजेबाट सुरु भएको थियो ।

मतगणना कार्य सुस्त हुँदा मतदाताहरु दिक्क बनेका छन् । मत परिणाम सुन्न नगरपालिका कार्यालय छेउमा सयौँ कार्यकताहरु हिजैदेखि बसेका छन् ।

यसैबीच झापाका सिडिओ छविराज रिजालले मेचीनगरको मतगणना कार्यको निरीक्षण गरेका छन् । उनलाई मतदाताहरुले मतगणना कार्य सुस्त भएको गुनासो गरे । सम्भवत भोलिदेखि मतगणना छिटो गर्नेगरी तयारी थालिएको निर्वाचन कार्यालले जनाएको छ ।

काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
