संचारकर्मी घिमिरे लाई निर्वाचन अधिकृत शिवाकोटीले गरे दुर्व्यवहार
झापा ।। झापामा एक मतदान केन्द्र का निर्वाचन अधिकृतले संचारकर्मीलाइ दुर्व्यवहार गरेका छन् । झापाकाे ज्यामिरगढी ज्ञानदिप प्रा. बि मतदान केन्द्र मा खटिएका निर्वाचन अधिकृत चन्द्रप्रसाद शिवाकोटी काे संचारकर्मी खगेन्द्र घिमिरे माथि दुर्व्यवहार गरेका हुन । अनुसन्धान मिडिया का सम्पादक घिमिरे मेचीनगर १५ स्थित ज्ञानदिप प्रा. बि मा रिपोर्टिङ का लागि पुगेका थिए । केन्द्रमा प्रवेशद्वार मै उनले घिमिरेलाई राेकेका थिए । शिवाकोटीले बाहिर बाहिर भन्देेै हात लगाउँदै प्रवेशद्वारमा राेकेका थिए । पटक पटक हामी संचारकर्मी हाेैं । क्यामेरा प्रयाेग भएको छैन भन्दा पनि बाहिर जाउनुस भन्दै थर्काएका थिए । यस बिषयमा मेचीनगर का निर्वाचन अधिकृत वेदराज फुयाल सग कुराकानी यसलाई ठुलाे इश्यु नबनाइदिन भने । संचारकर्मीलाइ राेक लगाएर स्थानीयले प्रत्यक्ष रुपमा देखेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
