हामी मेचीनगर-११ नमुना वडा बनाउँछाै
हामी मेचीनगर-११ नमुना वडा बनाउँछाै
मेचीनगर ।। झापा मेचीनगर नगरपालिका वडा न ११ लाई नमुना वडाकाे रुपमा विकास गर्ने उम्मेदवार हरुले बताएका छन ।नेकपा एमाले काे तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार रुद डाँगी सहितकाे टिमले ल्याएको प्रतिबद्धता पत्र मा साे उल्लेख गरिएको छ । वडाकाे विकासमा जनप्रतिनिधि भए र गएपछि हरपल जनताकाे हितमा लाग्ने वडाध्यक्षका उम्मेदवार डाँगी ले बताए । वडाकाे विकासमा सिचाइ कृषि तथा पशुपालन ,शिक्षा ,स्वास्थ्य ,आवास,खानेपानी तथा सरसफाइ ,युवा खेलकुद ,पर्यटन लगायका बिषयमा टिम लाग्ने उनले बताए । उम्मेदवार डागीले आफू जनप्रतिनिधि भएको खण्डमा राज्यबाट प्राप्त हुने तलब पारिश्रमिक लगायतका सेवा सुविधा रकम सामाजिक काममा खर्च गर्ने बताए । मेचीनगर ११ काे गाेजा वस्ती, आरती चाेक, किसान वस्ती, तित्रेडाँगी, सेउरे डाँगीमा एमालेकाे घरदैलाे कार्यक्रम जारी अवस्थामा छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
