बालकृष्ण थापालाई अंगालाे हालेर झारे खुशीकाे आशुँ

मेचीनगर ।। जनता का लागि हरेक समय निस्वार्थ भावना राखेर खट्ने बालकृष्ण थापालाई मेचीनगरका एक स्थानीय ले अंगालाे हालेर खुशीकाे आशुँ झारेका छन् । काेभिड समय आफ्नै निजि लगानीमा मा घर घरमा खाध्न्न लगायतका सहयोग लिएर पुगेका थापा अहिले मेचीनगर वडा न ६ का नेकपा एमालेकाे तर्फबाट वडाअध्यक्षकाे रुपमा उम्मेदवार हुन् । उनी जनता माझ भाेट माग्न घर दैलाेमा हिडिरहेकाे समय मेचीनगर ६ बद्रि टाेलका एक बृद ले सँगकाे भेटमा आखाकाे आशुँ थाम्न सकेन् । उनले घर नजिकै खेतबारीमा भएको भेटमा गहभरि आशुँ बनाउदै तपाईं काे सहयोग काे मुल्यांकन गर्छु भन्दै भक्कानिए । वडा अध्यक्ष का उम्मेदवार थापाले अब चुनाव जितेर गए अझै जनताकाे सेवक बनेर निस्वार्थ रुपमा काम गर्ने प्रतिबद्धता जनाए । टाेल टाेलमा घर दैलाेमा हिडेकाे टिमलाई जनताले उत्साह रुपमा स्वागत गरेका छन् भने थापा टिमले सबैलाई दाेसल्ला लगाइदिदै आएका छन् ।

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...

मेचीनगर । मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण...

इटाभट्टा । झापा मेचीनगर–७ इटाभट्टामा नेपाल फर्निचर उद्योगको...

धुलाबारी । थ्रिडी युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक...