कोचिला एकता जागरण मेचीनगरको अध्यक्षमा राजकुमार
इटाभट्टा । कोचिला एकता जागरण समिति मेचीनगरको अध्यक्षमा राजकुमार राजवंशी चयन भएका छन् । आज मेचीनगर–७ इटाभट्टमा सम्पन्न भेलाबाट राजकुमार अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

समितिको अपाध्यक्षमा रीतु राजवंशी, सचिवमा कृष्ण राजवंशी, सहसचिवमा बाशुदेव राजवंशी, र कोषाध्यक्षमा संगिता राजवंशी चयन भएका छन् । समितिको सदस्यमा धनराज राजवंशी, बल्लु राजवंशी, रविनाथ राजवंशी, माधब राजवंशी, रवि राजवंशी, केशव राजवंशी, वुधारु राजवंशी, बिश्वजित राजवंशी, मणिन्द्र राजवंशी, रोणित राजवंशी, चिरुजित राजवंशी, र अर्जुन राजवंशी रहेका छन् ।
कोचिला एकता जागरण समिति केन्द्रिय समितिकाअध्यक्ष हंसलाल राजवंशीको अध्यक्षतामा सम्पन्न कार्याक्रम केन्द्रिय समिति अपाध्यक्ष जमुना राजवंशी, मणिकुमार राजवंशी, रञ्जन राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
केन्द्रिय समिति सल्लाकार सदस्य तुलसी राजवंशीले स्वागत गरेको कर्यक्रमको सञ्चालन सचिव बिशाल राजवंशीले गरेका थिए ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

