चारआली जेसिजको अध्यक्षमा बेघा
चारआली । चारआली जेसिजको वर्ष २०२२ को अध्यक्ष मा विरवहादुर बेघा (विरू) निर्वाचित भएका छ । जेसिजको नवौ वार्षिक साधारणसभा बाट बेघा अध्यक्ष मा निर्वाचित भएका हुन् ।
यस्तै कायकारीणी उपाध्यक्षमा जीवन दाहाल, प्रविण पौडेल निवाचित भएका छन् । उपाध्यक्षमा नेत्र मिश्र, विवेक सुन्दास, प्रफुल के सी, दिपक राई निवाचित भएको निवाचन समितीका संयोजक दिपेन्द्र निरौला विकास ले वताए ।
चारआली जेसिजको विधान अनुसार कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष, सचिव, जनसम्पर्क अधिकारी, तालिम संयोजक पछि मनोनित गदँै जेसिजलाई पुणता दिने नवनिर्वाचित अध्यक्ष बेघाले वताए । चारआली जेसिज वर्ष २०२१ का अध्यक्ष सन्तोष न्यौपानेको सभापतित्वमा कार्यकम सम्पन भएको थियो ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
