विचार चौतारी युवा क्लबको अध्यक्षमा उत्सव भट्टराई

सहरेडाँगी । विचार चौतारी युवा क्लब मेचीनगर–१२ को अध्यक्षमा अध्यक्ष उत्सव भट्टराई सर्वसम्मत चयन भएका छन् । क्लबको आज सम्पन्न दोश्रो वार्षिक साधारण सभाले भट्टराई अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा बिनिता सिग्देल , महासचिव अभिषेक श्रेष्ठ, सचिव ईश्वर रिजाल, कोषाध्यक्ष सुरज विश्वकर्मा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रकाश संग्रौला (निराकार), होमनाथ न्यौपाने (राजीव), सनम लिम्बू चयन भएका छन् । बाँकी सदस्य नयाँ समितिको पहिलो बैठकवाट चयन गरिने बताइएको छ ।

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न...

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...