प्रोफेसनल एजुकेसनल सेन्टरको कार्यालय बिर्तामोड र काँकरभिट्टामा पनि
बिर्ताकोड । विदेशमा पढ्न जाने विद्यार्थीलाई लक्षित गरी झापाको बिर्तामोडमा प्रोफेसनल एजुकेसनल सेन्टरले सेवा सुरु गरेको छ । सेन्टरका काठमाण्डौं प्रमुख राजुसिंह श्रेष्ठले एक कार्यक्रमका बिच विर्तामोडमा प्रदेश स्तरीय र काँकरभिट्टामा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।
नेपालमा २८ वर्षदेखि वैदेशिक शिक्षा परामर्श केन्द्रको रुपमा स्थापित सेन्टरले अध्यायनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिइदै आएको छ ।

नेपालबाट विभिन्न विषयमा विदेशमा अध्यायन गर्न जान चाहने विद्यार्थीहरुलाई आवश्यक परामर्श भिजा प्रक्रियामा सहयोग गरिने सञ्चालक तथा प्रबन्ध निर्देशक नवराज प्रधानले बताए । विदेश जाने विद्यार्थीहरुलाई आयल्स कोर्स गराउने र अष्ट्रेलिया, अमेरिका, युके, क्यानाडा, थाइल्याण्ड, दुवई, भारत लगायतका देशहरुमा पठाउने कार्य गर्ने सञ्चालक प्रधानले बताए ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
