साधारणसभामा उपस्थिति हुने बारेमा गृहलक्ष्मी साकोसको सूचना

गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्था मेचीनगर–९ धुलाबारी झापाको यहि मिति २०७८ भदौ ३० गते हुन गइरहेको १३ औं बाषिक साधारण सभामा सम्पूर्ण प्रतिनिधि सदस्यहरुमा ज्युहरुमा हार्दिक अनुरोध छ । १३ औं बाषिक साधारण सभामा सस्थाको प्रधान कार्यालय मेचीनगर–९ धुलाबारीमा विहानको ११ बजेबाट सुरु हुने जानकारी गराइन्छ ।
व्यवस्थापक

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...

मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन...

धुलावारी । चारआली जेसीजको आयोजनामा ‘प्रकरण गोष्ठी २०२५’...