पत्रकार चम्लागाईले शुरु गरे मेरो भेराइटिज
चारआली । पत्रकार शिशिर चम्लागाईले बुधवारबाट नयाँ व्यवसाय शुरु गरेका छन् । उनले मेचीनगर –१३ स्थित चारआलीमा मेरो भेराइटिज पसल सञ्चालनमा ल्याएका हुन् ।
करिव २० लाखको लगानीम शुरु गरिएको व्यवसायमा किचन तथा इलेट्रोनिक विभिन्न प्र्रकारका सामाग्र्री राखिएको सञ्चालक शिशिर चम्लागाँर्ईले बताए ।

उक्त पसलमा एसी ,फ्रिज, भ्याकुमक्लिनर, लगायत बिभिन्न सामाग्री राखिएको छ । करिव १० वर्र्ष देखि शक्रिय पत्रकारिता गर्र्दै आएका चम्लागाँइले २०६८ चैैतबाट सीमाना एफएमबाट पत्रकारिताको यात्रा शुरु गरेका थिए । त्यसपछि पूूर्वाअञ्चल दैनिक , उद्घोष दैनिक , हुँदै हाल उनी सगरमाथा टेलिभिजनमा कार्यरत छन् ।

प्रेस क्लब मेचीनगरका उपाध्यक्ष समेत रहेका चम्लागाँईले पत्रकारितालाई निरन्तरता दिँदै नयाँँ व्यवसायलाई समेत अधि बढाउने बताए ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

