खबरमञ्च साप्ताहिकलाई छैटौँ वर्षको शुभकामना
झापाको मेचीनगर–६ काँकरभिट्टा प्रकाशित हुने खबरमञ्च साप्ताहिकले सफलता पूर्वक पाँचौ बर्ष पुरा गरेर छैटौं बर्षमा प्रबेश गरेकोमा धेरै खुशी लागेको छ ।
साताको प्रत्येक बिहिवार प्रकाशित हुदै आएको खबरमञ्च साप्ताहिकले सफलताका साथ छैटौ वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछु ।
युवा पत्रकार प्रकाश पौडेल सम्पादक/प्रकाशक रहनु भएको यो पत्रिकाले मेचीनगर क्षेत्रलाई केन्द्रविन्दुमा राखेर अभाव, दवाव र प्रभावमा अलिकति पनि बिचल्ली नहुने, अनवरत आफ्नो कर्तव्यमा तल्लीन खबरमञ्च साप्ताहिक पाठकको सुसूचित गराइरहेको छ ।
अन्त्यमा, प्रकाशजीलगायत खबर मञ्च साप्ताहिक टिमलाई फेरि पनि बधाइ दिन चाहन्छु । आगामी दिनमा पनि यस्तै सत्य, तथ्य र निस्पक्ष समाचार सम्प्रेषणले निरन्तरता साथ सदैब अगाडी बढीरहोस पाँचौं बार्षिक उत्सवको शुभकामना । आवाज विहीनहरुको आवाज बन्न सकोस् । बधाइ छ ।
सुमित भण्डारी
समाचार सम्पादक
कन्चन पोष्ट मिडिया प्रा.लि., दमक झापा
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...