केन्द्रको बजेट : मेचीनगरलाई ७६ करोड ५२ लाख, सबै भन्दा कम हल्दिवारीलाई

मेचीनगर । सरकारले आर्थिक वर्ष २०७८र ७९ का लागि झापा जिल्लाका पालिकाहरुलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ ।
आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ । जसमा सबैभन्द बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ ।
यस्तै, ७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सबैभन्दा बढी कमल गाउँपालिकालाई ४८ करोड ३३ लाख बजेट छुट्टिएको छ ।
हेर्नुहोस्, पालिकाअनुसार विनियोजित बजेटः
अर्जुनधारा नगरपालिका : ४७ करोड ७१ लाख
कन्काई नगरपालिका : ५८ करोड १८ लाख
गौरादह नगरपालिका : ४८ करोड ५१ लाख
दमक नगरपालिका : ७० करोड १७ लाख
विर्तामोड नगरपालिका : ७० करोड १७ लाख
भद्रपुर नगरपालिका : ५० करोड ०६ लाख
मेचीनगर नगरपालिका : ७६ करोड ५२ लाख
शिवसताक्षी नगरपालिका : ५७ करोड ९७ लाख
गाउँपालिका
गौरीगंज गाउँपालिका :३४ करोड ८६ लाख
कचनकबल गाउँपालिका :३८ करोड ८७ लाद
कमल गाउँपालिका :४८ करोड ३३ लाख
झापा गाउँपालिका :३४ करोड ८४ लाख
बाह्रदशी गाउँपालिका :३४ करोड १८ लाख
बुद्वशान्ती गाउँपालिका :३५ करोड ७६ लाख
हल्दिवारी गाउँपालिका :३२ करोड ३१ लाख

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न...

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...