झापामा जेठ १४ गतेसम्मलाई निषेधाज्ञा थपियो
विर्तामोड । झापामा जेठ १४ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । भर्खरै सम्पन्न डीसीसीएमसी झापाको बैठकले जेठ ८ गतेदेखि १४ गते राती १२ बजेसम्मलाई निषेधाज्ञा थपेको हो ।
यसअघि बैशाख १९ गतेदेखि बैशाख मसान्तसम्म र त्यसपछि जेठ ७ गतेसम्मलाई निषेधाज्ञा लागु गरिएको थियो । सो अवधिका लागि अत्यावश्यक काम बाहेक हिडडुल समेत बन्द गरिएको थियो । निषेधाज्ञामा कडाई गरिए पनि हालसम्म संक्रमण घटेको छैन । स्वास्थ्य कार्यालय झापाको तथ्याङक अनुसार हरेक दिन संक्रमण दर बढिरहेको छ ।
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...
मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...


