महासचिवमा अर्जुनकुमार मैनाली बिजयी
विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघको महासचिवमा संयुक्त व्यवसायी प्यानलका उम्मेद्वार अर्जुन कुमार मैनाली विजयी भएका छन् । २६ मतले मैनाली महासचिवमा विजयी भएका हुन् । निर्वाचन समितिले मत परिणाम सार्वजनिक गर्न बाँकी छ ।
लोकतान्त्रिक प्यानलबाट रविन्द्र भट्टराई महासचिवका उम्मेद्वार थिए ।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
