तेक्वान्दो संघ झापाको कार्यालय उद्घाटन
मेचीनगर । नेपाल तेक्वान्दो संघ झापा जिल्ला समितिको कार्यालय उद्घाटन गरिएको छ । सरस्वती पुजाको अवसर पारि फागुन ४ गते मंगलबार कार्यलयको नेपाल तेक्वान्दो संघ झापा जिल्ला समितिको कार्यालय उद्घाटन गरिएको हो ।
जिल्लाको सदरमुकाम चन्द्रगढीमा एक कार्याक्रमको आयोजना गरि जिल्ला कार्यालयको उद्घाटन गरिएको हो । नेपाल तेक्वान्दो संघका केन्दीय सदस्य बिजयकुमार न्यौपानेको प्रमुख आथित्यमा जिल्ला कार्यलयको उद्घाटन गरिएको हो ।
जिल्ला कार्यलयको उद्घाटन कार्याक्रममा टहलदास मैनाली, डेमा थापा, सौरभ प्रधान, गंगाबहादु थापालगायतको उपस्थिती रहेको थियो । नेपाल तेक्वान्दो संघ झापाका अध्यक्ष बावुलाल सुव्बाको अध्यक्षतामा सम्पन्न कार्याक्रममा संघ झापा जिल्लाका उपाध्यक्ष जेम्स सव्बा, सचिव कुमार भट्टराई, कोषध्यक्ष पूर्णमाया सुव्बा, सदस्य होम दुलाल, संजय राई, योगेन्द रिजाल लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

।
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
