• बिहिबार, माघ २, २०८२
  • | January 15, 2026
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान र नेपालका व्यवसायीहरुले कृषिका अर्गानिक लगायतका उत्पादनको सामग्री स्टलले ‘तरुल उत्सव’को रौनक झन बढाएको छ । बुधबारदेखि...

इण्डो नेपाल मेचीनगर मिडिया कपको खेल तालिका सार्वजनिक

मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को खेल तालिका सार्वजनिक भएको छ । आयोजक प्रेस क्लब मेचीनगरले सोमवार एक कार्यक्रमका बिच यहि पुस...

मिडिया कपको संरक्षकमा मेचीनगर पालिका, आधा दर्जन संस्थाहरु जोडिए

मेचीनगर  । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ का लागि विभिन्न संघसंस्थाहरुले सम्झौता गरेका छन् । मिडिया कपको संरक्षकको रुपमा मेचीनगर...

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान र नेपालका व्यवसायीहरुले कृषिका अर्गानिक लगायतका उत्पादनको सामग्री स्टलले ‘तरुल उत्सव’को रौनक झन बढाएको छ । बुधबारदेखि सुरु भएको चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’ को उद्घाटन भर्खरै कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री भएका झापाका चिन्तन...

इण्डो नेपाल मेचीनगर मिडिया कपको खेल तालिका सार्वजनिक

मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को खेल तालिका सार्वजनिक भएको...

मिडिया कपको संरक्षकमा मेचीनगर पालिका, आधा दर्जन संस्थाहरु जोडिए

मेचीनगर  । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ का...

पुस ३० देखि बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव

मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव–२०८२ आयोजना हुने...

मेची आँखा अस्पतालमा थपियो कानको उपचार सेवा

बिर्तामोड । मेची आँखा अस्पतालमा कानको उपचार सेवा थप गरिएको छ ।...

आराध्य साकोसको नवौं वार्षिक साधारण सभामा सम्मान

इटाभट्टा । मेचीनगर –७ मदन बस्तीमा मूख्य कार्यालय रहेको आराध्य बचत तथा...

तारापुञ्ज बचत तथा ऋण सहकारी सस्था लि.को निर्वाचन कार्यतालिका सम्वन्धी सूचना

तारापुञ्ज बचत तथा ऋण सहकारी सस्था लि। को निर्वाचन कार्यतालिका सम्वन्धी सूचना ...

रबिन कोइराला उम्मेद्वार नहुने

काँकरभिट्टा । नेकपा एमालेका नेता रबिन कोइरालाले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार नहुने घोषणा गरेका छन्। मंगलबार बिहान फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले यस पटकको चुनावमा आफू उम्मेद्वारको परिधिभन्दा बाहिर...

एस झापाको स्थापना दिवसमा टिकटक प्रतियोगिता

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) झापाले खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ...

इभी गाडी अब काँकरभिट्टा बसपार्कबाटै चल्ने

काँकरभिट्टा । काँकरभिट्टाबाट छोटो दूरीमा सञ्चालन हुने इभी (विद्युतीय सवारी) गाडीहरू अबदेखि बसपार्कभित्रैबाट छुट्ने भएका...

‘दिपेश तिवारी’ले सञ्चालनमा ल्याए आधुनिक सैलुन

मेचीनगर । सीप सिकेर उद्यमी बनेका मेचीनगर–७ का दिपेश तिवारीले नगरपालिका गेट नजिकै आधुनिक सैलुन...



आजबाट तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता आजबाट सुरू हुदै छ । ‘स्वास्थ्य, अनुशासन, लगनशीलता— खेलाडी उत्पादन...

आदर्श माविले जित्यो भलिबल प्रतियोगिता

आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न अन्तर मावि भलिबल प्रतियोगिताको उपाधि आदर्श माविले जितेको छ । एमिटी...

जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड प्रतियोगिता

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही असोज २५ गते शनिबार म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ...

बिन्ती साकोसको १७ औँ साधारण सभा : सदस्यहरु सम्मानित

मेचीनगर । श्री बिन्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–८ स्थित...

‘दिपेश तिवारी’ले सञ्चालनमा ल्याए आधुनिक सैलुन

मेचीनगर । सीप सिकेर उद्यमी बनेका मेचीनगर–७ का दिपेश तिवारीले नगरपालिका गेट नजिकै आधुनिक सैलुन सञ्चालनमा ल्याएका छन् । मेचीनगर...

क्रस बोर्डर टुरिजमको काम निरन्तर गरिरहेका छौं-खतिवडा

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ । पर्यटन वर्ष २०८२ अन्तरगत पर्यटन कार्यालय काँकरभिट्टाले गर्दै आइरहेको कामको विषयमा...

संजोगको उपचार गर्न क्यारिटासले दियो ५० हजार सहयोग

मेचीनगर । गरीवीका कारण ब्रेन हेमोरेज (मस्तिष्क घात)को उपचार गराउन नसकिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरलाई क्यारिटास नेपालले रु।...

मजदुरी गर्दै आएका संजोगलाई मस्तिष्क घात, उपचारमा आर्थिक अभाव

मेचीनगर । ब्रेन हेमोरेज (मस्तिष्क घात)का कारण जीवन मरणको संघर्ष गरिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरको उपचारमा चरम आर्थिक...

रोट्याक क्लब मेचीनगर : एकदिने निःशुल्क आँखा शिविर

मेचीनगर । रोट्याक क्लब अफ मेचीनगरको आयोजनामा मेचीनगर-८ मा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । मेचीनगर-८ स्थित दुर्गेस्वरी सामुदायिक भवनमा...


रबिन कोइराला उम्मेद्वार नहुने

काँकरभिट्टा । नेकपा एमालेका नेता रबिन कोइरालाले यही फागुन २१...

एस झापाको स्थापना दिवसमा टिकटक प्रतियोगिता

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) झापाले खुल्ला टिकटक...

इभी गाडी अब काँकरभिट्टा बसपार्कबाटै चल्ने

काँकरभिट्टा । काँकरभिट्टाबाट छोटो दूरीमा सञ्चालन हुने इभी (विद्युतीय सवारी)...

‘दिपेश तिवारी’ले सञ्चालनमा ल्याए आधुनिक सैलुन

मेचीनगर । सीप सिकेर उद्यमी बनेका मेचीनगर–७ का दिपेश तिवारीले...

मेची आँखा अस्पतालमा थपियो कानको उपचार सेवा

बिर्तामोड । मेची आँखा अस्पतालमा कानको उपचार सेवा थप गरिएको छ । लामो समयदेखि...