• बुधबार, भदौ ११, २०८२
  • | August 27, 2025
अरिदमन गणको संयोजनमा विपद् व्यवस्थापन नमुना अभ्यास

चारआली । चारआली स्थित नेपाली सेनाको अरिदमन गणको संयोजनमा विपद् व्यवस्थापन नमुना अभ्यास गरिएको छ । आज झापाको मेचीनगर–१३ र १४... पुरा पढ्नुहो|

सन्तोष आचार्य : अध्यक्ष पदका उम्मेदवार मतदाताको भावना बुझेको छु : सन्तोष आर्चाय

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचन यहि जेठ २६ गते हुदैँछ । निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी... पुरा पढ्नुहो|

मेचीनगर : सहिद विरेन राजवंशी स्मृति छात्रवृत्ति वितरण

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । प्रत्येक वर्ष प्रदान गर्दै आएको सहिद विरेन राजवंशी स्मृति छात्रवृत्ति यस... पुरा पढ्नुहो|

हाम्रा सबै उम्मेद्वार बिजयी हुनेमा ढुक्क छौं : श्रीप्रसाद मैनाली

काँकरभिट्टा । प्रगतिशील समाजवादी संयुक्त प्यानलका चुनावी कमान्डर तथा नेकपा एमालेका नेता श्रीप्रसाद मैनालीले चुनावमा प्यानलका सबै उम्मेद्वार बिजयी हुने कुरामा... पुरा पढ्नुहो|

नकलबन्दामा स्वास्थ्य शिविर : २ सय जनाले गराए जाँच

मेचीनगर । नकलबन्दामा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । गंगा मेमोरियल अंग्रेजी विद्यालय मेचीनगर-६ मा सम्पन्न शिविरमा २... पुरा पढ्नुहो|

काँकरभिट्टा खानेपानी : मतदाताको घर– घरमा स्वतन्त्र टिम

काँकरभिट्टा । आसन्न खानेपानीको निर्वाचनमा होमिएको स्वतन्त्र खानेपानीको प्यानल यतिखेर मतदाताको मनोभावनालाई बुझ्दै घर दैलो अभियानमा सक्रिय हुँदै गएका छन् । केही... पुरा पढ्नुहो|

अस्तालको बेडबाट सञ्जयको याचना

मेचीनगर । सूर्योदय नगरपालिका वडा नम्बर–१० निवासी २९ वर्षीय सञ्जय लिम्बूको आर्थिक अभावमा कलेजो प्रत्यारोपण हुन नसक्दा उनी अस्पतालको बेडमा छटपटाई... पुरा पढ्नुहो|

काँकरभिट्टा खानेपानी : प्रगतिशील समाजवादी प्यानलका उम्मेदवार घरदैलोमा

मेचीनगर । काँकरभिट्टा खानेपानीका प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त रहेका छन् । प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरूले मतदाताहरुका... पुरा पढ्नुहो|

मेचीनगर ८ : क्षमता विकास सम्बन्धी सातदिने तालिम सुरु

इटाभट्टा  । मेचीनगर नगरपालिका वडा नं ८ को आयोजनामा महिलाहरुको क्षमता विकास सम्बन्धी सात दिने तालिम सोमवारदेखि सुरु भएको छ ।... पुरा पढ्नुहो|

पत्रकार महासंघ झापामा प्रेस चौतारीद्वारा तालावन्दी

बिर्तामोड । प्रेस चैतारी झापाले नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यममार्फत सार्वजनिक भएको नामावलीप्रति... पुरा पढ्नुहो|

एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम

मेचीनगर  । मेची उद्योग बाणिज्य संघको सभा हलमा आइतवारदेखि एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सुरु भएको छ । घरेलु तथा... पुरा पढ्नुहो|

काँकरभिट्टा खानेपानी चुनाव : अध्यक्षमा ३ सहित ३४ जना उम्मेदवार

काँकरभिट्टा  । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यही जेठ २६ गते हुने निर्वाचनमा १२ पदका लागि ३४ जना उम्मेदवारले मनोनयन... पुरा पढ्नुहो|

धुलाबारी जेसिज : आठ व्यक्तित्व सम्मानित

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

इस्ट होराइजन र चीनको झाङझाउ कलेजबीच भगिनी सम्बन्ध

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगरको इटाभट्टामा शुरु भयो ‘वुधवारे हाट बजार’

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

मेचीनगरको भुगोलमा बिर्तामोडको फोहोर, शवदाह स्थल पुरियो

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

ईटाभट्टामा बुधबारदेखि साप्ताहिक हाट बजार लाग्ने

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

कालिका बनमा निर्वाचन, दलहरु अध्यक्ष छान्न व्यस्त

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

प्याब्सन मेचीनगले बुझायो ज्ञापनपत्र, शिक्षा विधेयक सच्याउन माग

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

लिंकन मन्टेश्वरीमा लाखे आएपछि…………

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिंकन मन्टेश्वरी स्कुलमा...