जनता पेन्ट्सको ‘पेन्टर मिट’ सम्पन्न
झापा । जनता पेन्ट्सको ‘पेन्टर मिट’ महोत्तरीको गौसालामा सम्पन्न भएको छ । जनता पेन्ट्स उद्योग प्रालिको आयोजनामा शनिबार गौसाला स्थित समिर गेस्ट हाउसमा ‘पेन्टर मिट’ सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जनता पेन्ट्सका मेनेजिङ डाइरेक्टर भेषराज कोइरालाले गरेका थिए । कार्यक्रममा कोशी प्रदेशका मार्केटिङ प्रमुख ओमप्रसाद तिम्सिना, जनता पेन्ट्सका अडिटर बिबेक कोइराला लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रममा जनता पेन्ट्सका अहिले बजारमा उपलब्ध प्रोडकहरुको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा विभिन्न जिल्लाबाट पेन्टरहरुको उल्लेखनीय सहभागिता रहेको थियो । समा ईन्टरप्राईजेज गौसालाका प्रोप्राईटर सेख मुस्थाफाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन रोमन कोइरालाले गरेका थिए ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
