झापा क्षेत्र नं. १ : अहिले ८ बजे सर्वदलीय बैठक

डटाभट्टा । हिजो सम्पन्न आम निर्वाचनको आज मतगणा शुरु हुनेछ । झापा क्षेत्र नं. १ को मतगणना आज विहान ८ बजेकाे सर्वदलीय बैठक पछिबाट शुरु गरिने निर्वाचन अधिकृत टंकबहादुर महतले बताए ।
सबै मतदान केन्द्रबाट संकलन भएका मतपेटिका बुझ्ने काम नै राति २ बजेसम्म लागेकाे उनले बताए । अहिले भने अहिले ८ बजे सर्वदलीय बैठक बोलाईएको छ त्यस पछि मतगणना शुरु हुन्छ ।’

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...