झापा १ : मतगणना भोलि बिहानदेखि मात्रै
झापा । झापा क्षेत्र नम्बर १ को मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ । मतपेटिका संकलन गर्न नै आज राति १२ बजेभन्दा बढी समय लाग्ने भएकाले मतगणना भोलि बिहानदेखि मात्रै गर्ने झापा १ का निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए । भोली बिहान सर्वदिलय बैठक बसेर मतगणना शुरू गरिने उनको भनाई छ । झापा क्षेत्र नम्बर १ मा शान्तिपुर्ण रुपमा मतदान सकिएको र अहिले मतपेटिका संकलनको काम भइरहेको अधिकृत महतले बताए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...

