झापामा ६० प्रतिशत मत खस्यो, केहि केन्द्रमा मतदान जारी
बिर्तामोड । निर्वाचन कार्यालय झापाले साँझ ५ बजेसम्म लगभग ६० प्रतिशत मत खसेको जनाएको छ । केहि मतदान केन्द्रमा रोकिएका मतदान पुनः सुचारु भएका कारण सकिन ८ बज्ने बताइएको छ ।
झापाका निर्वाचन अधिकारी तुलसी प्रसाद नेपालले मतदान सकिएपछि मात्रै कति प्रतिशत मत खस्यो भन्न सकिने बताए । उनले भने, ५ बजेसम्म लगभग ६० प्रतिशत मत खसेको हुनुपर्छ । फाइनल नतिजा नआएसम्म ठ्याक्कै भन्न सकिने अवस्था छैन ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...