महान्यायाधिवक्ता खरेलको पहलमा देवी माविलाई स्कुल बस सहयोग
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी माविले विधार्थीलाई यातायात सुविधा दिन बस ल्याएको छ । पूर्वमै सबैभन्दा धेरै विधार्थी रहेको सामुदायिक विधालयमा टाढा–टाढाबाट अध्ययनका लागि आउने विधार्थीको सुविधाको लागि बस ल्याइएको हो ।
महान्यायाधिवक्ता अग्नी खरेलको विशेष पहलमा देवी माविले बस प्राप्त गरेको देवी माविले जनाएकाे छ । भारतीय दुतावाससँग विधालयले स्कुल बस माग गरेको थियो । सोहि अनुरुप महान्यायाधिवक्ता खरेलले विधालयको विधार्थी चापलाई मध्यजनर गर्दै दुतावासबाट बस उपलब्ध गराइदिएका छन् । देवी माविमा प्रदेश १ का विभिन्न जिल्लाका विधार्थी अध्ययन गर्छन् ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
