मेचीनगर–१५ मा नेपाली काँग्रेसका गुणराज भट्टराई विजयी
मेचीनगर । मेचीनगर नगरपालिकामा नेपाली काँग्रेसले जीतको खाता खोलेको छ । मेचीनगर १५ को वडा अध्यक्षमा काँग्रेसका गुणराज भट्टराई (राजन) विजयी हुनु भएका छन् । भट्टराई पुन सोही पदमा निर्वाचित हुनु भएको हो ।
यस अघि घोषणा भएको मेचीनगर वडा नं. १, २, ३ र १३ मा नेकपा एमाले विजयी भएको छ भने वडा नं. १४ मा माओवादी केन्द्र विजयी भएको छ । अहिले वडा नं. ४, १२ र को मतगणना जारी छ ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
