दमक नगरपालिकामा एमाले अगाडि
दमक। झापाको दमक नगरपालिकामा नेकपा (एमाले) का उमेदवारले अग्रता बनाएका छन् । यहाँ एमलोविरुद्ध गठबन्धसँग राप्रपा पनि मिलेको छ ।
दमक नगरपालिका एमाले अध्यक्ष केपी ओलीको गृहनगर हो । यहाँ वडा नम्बर–१ बाट मतगणना सुरु गरिएको छ ।
२०० मतगणना गरिँदा प्रमुख पदमा एमाले उमेदवार गीताकुमारी पौडेल अधिकारीले ९६ मत प्राप्त गरेकी छन् । यस्तै, गठबन्धनका तर्फबाट राप्रपाका उमेदवार राम थापाले ७९ मत पाएका छन् ।
उपप्रमुखतर्फ गठबन्धनबाट कांग्रेस उमेदवार रेगीना गौतमले ९० मत प्राप्त गर्दा एमालेका अम्बिकाप्रसाद खनालले ७८ मत ल्याएका छन् ।
आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम...
मेचीनगर । झापाको मेचीनगर – ७ इटाभट्टामा मोटरसाइकलको...
झापा । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज...
काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको...