सर्कलको अध्यक्षमा घिमिरे
मेचीनगर । झापाको धुलाबारीमा आयोजित एक भेलाले कृयटिभ युथ सर्कल नामक संस्था गठन गरेको छ । सचेत घिमिरेको अध्यक्षतामा युथ सर्कल नामक संस्था गठन गरिएको हो ।
भेलाले सर्कलको वरिष्ठ उपाध्यक्षमा आर्यन पौडेल, उपाध्यक्षमा विवश न्यौपाने, सचिवमा शैलेस गौतम, सह सचिबमा सुलभ भण्डारी, विष्णु चिमरिया तथा कोषाध्यक्षमा आयुषा पोख्रेल चयन गरिएको छ ।
सर्कलको सदस्यमा राहुल रौनियार, आदर्श खतिवडा, अभिषेक शाह, सौरभ शाह, मिराज कट्टेल, विशाल चौधरी, मनिसा सापकोटा, युगल चापागाई, रोदिप रेग्मी, अभिषेक राजबंशी, समृत तामाङ, प्रनिल भण्डारी र राकेश शाह रहेका छन् ।
सर्कलको सल्लाहकार संयोजकमा आशिष पौडेललाई चयन गरिएको छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
