आजबाट ‘झापा नेशनल होलिडे फुटबल क्याम्प’ सञ्चानल
काँकरभिट्टा । झापाको काँकरभिट्टामा आजबाट ‘झापा नेशनल होलिडे फुटबल क्याम्प’ सञ्चानल भएको छ । झापा नेशनल स्कुलले आइतवार (आज) बाट यो क्याम्प सञ्चालनमा ल्याएको हो ।

यो क्याम्प चैत ३० गतेसम्म सञ्चालन गरिने छ । क्याम्पमा १४ वर्ष मुनिका २ सय ५० भन्दा बढी बिद्यार्थीको सहभागीता रहेको थियो । पाँच दिन सम्म सञ्चालन हुने क्याम्पमा एन्फाका प्रशिक्षकले प्रशिक्षण गर्नेछन् ।

झापा जिल्ला फुटवल संघका अध्यक्ष भगिरथ आले मगर मामाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा काँकरभिट्टा फुटवल टेनिङ सेन्टरका अध्यक्ष मिन वस्नेत, पत्रकार अर्जुन कार्कीलगायतको शुभकामना मतव्य राखेका थिए ।
सस्थापक/प्रिन्सिपल कमल भेटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रको पत्रकार प्रकाश पौडेलले गरेका थिए ।
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
