प्याब्सन मेचीनगर : सांस्कृतिक कार्यक्रम मंसिर २१ र २२ गते
मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर २१ र २२ गते हुने भएको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि प्याब्सन मेचीनगरले सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
मेचीनगर भरिका ३५ वटा विद्यालको सहभागिता रहने सांस्कृतिक कार्यक्रम भव्य तथा सब्य रुपमा सम्पन्न गर्नै तयारी गरिएको प्यब्सन मेचीनगरका अध्यक्ष डम्वर रुचालले जानकारी दिए ।
नृत्य त गायनमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सहभागी बिद्यार्थीको प्रतिभा फरक फरक हुने हुँदा बिद्यार्थीहरूको क्षमता र प्रतिभाको मुल्याङकन विधि बदलिएको वर्तमान अवस्थामा प्रथम दोस्रो र तेस्रो हुने परम्परागत विधिलाई विविधिकरण गरी नयाँ मुल्याङकन विधि सहित कार्यक्रम गर्ने लागिएको अध्यक्ष डम्वर रुचालले बताएका छन् । नृत्य र गायन प्रतियोगितामा मेचीनगर भरिका करि ८०० बिधार्थीको सहभागिता रहने उनले बताए ।
गत बर्प सांस्कृतिक कार्यक्रम अन्तरगत जिल्लामै प्रथम भएको मेचीनगर प्याब्सनले यस बर्षको सांस्कृतिक कार्यक्रमलाई बिषेशरुपमा हेरिएको छ । कार्यक्रम सम्पन्न गर्न ३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
