एमाले कोशी प्रदेश अधिवेशन : झापाबाट ३६ जना सदस्यमा निर्वाचित


नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनमा झापाबाट ३६ जना सदस्य निर्वाचित भएका छन् । प्रदेश कमिटीमा खुल्ला भुगोलतर्फ १७, महिला ८, दलित २ जना निर्वाचित भएका हुन् भने श्रमिक क्षेत्रबाट ४ जना प्रदेश सदस्य निर्वाचित भएका छन् । त्यस्तै युवाबाट चार जना निर्विरोध चुनिएका छन् ।

खुल्ला भुगोलतर्फ निर्वाचित हुनेहरु (मत परिणामसहित)
१० एकराज कार्की ५०६
२० गणेश पोख्रेल ४७८
३०घनश्याम अधिकारी ४३७
४० होमबहादुर थापा ४२३
५०देवकुमार राई ४२०
६०सोमनाथ पोर्तेल ४१४
७०राजकुमार थापा ४०३
८० बसन्तकुमार बानियाँ ३८७
९० अम्बिका खनाल ३८२
१००कुमार भुजेल ३८२
११०अमर शिवाकोटी ३६०
१२०लक्ष्मी राई ३६०
१३०गजेन्द्र ताम्ली ३५७
१४० सन्तलाल मेचे ३४८
१५०लोकबहादुर धिमाल ३३३
१६०बेनु शिवाकोटी ३२३
१७०चन्द्र शेर्मा ३२१

महिलाः
१०मञ्जु प्रसाईं ४०३
२०कमला थापा मगर ३९६
३० पबित्रा महतारा प्रसाई ३८८
४० इन्दिरा बस्नेत ३६५
५०मिरा भुर्तेल ३५८
६० कमला खतिवडा आचार्य ३३७
७०निर्मला पाठक ३२७
८०सुमित्रा भण्डारी ३०४

दलितः
१० भोला परियार ४५६
२० मोहन बिश्वकर्मा २८९
त्यस्तै एमालेको कोशी प्रदेश अधिवेशनबाट श्रमिक क्षेत्रबाट झापाका चार जना प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।
१० लालप्रसाद साँवा ९ एल।पि।०
२० अम्बिर लिङ्देन
३० बिमला विश्वकर्मा
४०आनन्द कुमार लिम्बू
५०निरु परियार
त्यस्तै अधिवेशनमा युवाका तर्फबाट अनिता कन्दङ्वा, निता घतानी,सुमन नेम्वाङ र सुशिल राई निर्विरोध निर्वाचित भएका छन् । पदाधिकारीतर्फ भने गौरादह नगरपालिकाकी उपमेयर जलवर्षा राजवंशी उपसचिवमा निर्वाचित भएकी छन् ।