सदस्यकाे खाताबाट काटिएकाे रकम फिर्ता गरिने
मेचीनगर । सदस्यको खाताबाट रकम कटौती गरी राहत कोष अर्थात सदस्य कल्याण्कारी योजना स्थापना गर्ने योजनाबाट नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) पछि हटेको छ ।
आज बसेको संस्थाको आकस्मिक वैठकले यस्तो निर्णय गरेको संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीले जानकारी दिएका छन् । सदस्य कल्याण्कारी योजना अन्तर्गत बचत खाताबाट सात सय रकम योगदान गराउने निर्णय स्थगन गरिएको उनले जानकारी दिएका हुन् ।
साथै सदस्यबाट योगदान गरिएको रकम सोहि खातामा फिर्ता गरिने समेत उनले जानकारी दिएका छन् ।

मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...