सहारा नेपाल : बेसाहारा चन्द्रकलालाई ३ लाख असी हजार सहयाेग
मेचीनगर । सहारा नेपाल साकोस सेवाकेन्द्र तेतरियाले कटहरि गाउँ पालिका वडा न ७ स्थित करुणा सहारा महिला समूह ( समूह न ४१) सदस्य चन्द्रकला माझिकाे श्रीमान गाेविन्द कुमार माझि काे मृत्यु पछि वेसहारा वनेकि चन्द्रकलालाई सेवाकेन्द्रले एक कार्यक्रमकाे आयाेजना गरि नगद रु ३ लाख असी हजार सदस्यलाई प्रदान गरेको छ ।
केही समय अगाडी सदस्यको श्रीमानको मृत्यु भएको थियोे । संस्थामा सदस्यले कर्जा स्वरुप रु तीन लाख लाख ८० असी हजार कर्जा लिनु भएको थियो । संस्थाको कर्जा सुरक्षण कार्यक्रम अन्तरगत सदस्य वा सदस्यको श्रीमानको जसको मृत्यु भए पनि जति कर्जा लिएको छ सो सम्पुर्ण मिनाहा हुने गरेको छ, सोही कार्यक्रम अन्तरगत आज एक कार्यक्रम गरि सेवा केन्द्र प्रमुख एकादेव कट्टेलको हातबाट उक्त रकमको चेक हस्तान्तरण गर्नुहुँदै सहारा नेपाल साच्चिकै बेसहाराको सहारा बनेको भन्दै यसप्रकारको सहयोगले संस्थाको उचाइ अझै बढेको र संस्थाले सञ्चालन गरेकाे जीवन वर्दान कार्यक्रममा सवै सदस्यलाई समावेस गरि सम्पूर्ण स्वास्थ्य उपचार सहाराले गर्ने जानकारी गराउनु भएकाे छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
