जाडो बिदा (कहिले म कविता लेख्छ– भाग ३ )
नपा को बिद्धान शाखा सन्जालको पोस्ट हेर्छ ,
चिसो भयो ‘छुट्टी देउ’, भनेर लेखेको देख्छ !
बडो भावुक भएर पढ्छ ……
हो भन्छ…… विदा स्वात् बढाउ भनेर उर्दि जारी गर्छ ।
अच्चम !
बढेको बिदाको पहिलो दिन नै ,
मजाको घाम लाग्छ !
आज फेरि बेलुका कस्ले के लेख्छ रु
घाम लाग्यो १ बिधालय किन बन्द भन्न सक्छ !
सायद…… भोलि फेरि
आज देखी खोल भन्ने ‘उर्दि’ आउन सक्छ ।
म चाहिँ घरमै बसेर ,
बाउ र छोरा मिलेर !
गधा बेच्न हिनेको
‘कथा’ याद गर्छ ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
