एमालेमै फर्किए डिल्लीराम
झापा । नेकपा एमालेका पुराना नेता डिल्ली घिमिरेले स्थानीय तह निर्वाचनका मुखैमा छोडेको पार्टी एमाले ठिकै थियो, मैले आवेसमा आएर पार्टी छोड्नु गल्ती थियो भन्ने आत्मालोचना गर्दै पुनः एमालेमा नै फर्किएको घोषणा गर्दै विज्ञप्ती जारी गरेका छन् ।
आज २०७९ असोज १४ गते मितिमा घिमिरेले जारी गरेको विज्ञप्ती उनले सामाजिक सञ्जालमा पनि अपलोड गरेका छन् । हेर्नुस् विज्ञप्ती : https://m.facebook.com/story.php?story_fbid=pfbid02tSyFxAH9kjumP5BJVU5Cv7gG8spUQSQH6ThwvNGNASfkkXwpNoydGuxy4XaJhdErl&id=100019151836420
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
