एमाले मेचीनगर-८ : पातालगंगा क्षेत्रकाे सरसफाइ
मेचीनगर । विश्व वातावरण दिवसको अवसरमा नेकपा एमाले मेचीनगर-८ वडा कमिटीले पुर्वको धार्मिक तथा पर्यटकीय क्षेत्रमा सरसफाइ गरेको छ ।एमाले मेचीनगर-८ ले विश्व वातावरण दिवसको अवसरमा आज मेचीनगर -८ स्थित पातालगंगा धार्मिक तथा पर्यटकीय स्थल सरसफाइ गरेको हो । सरसफाइ कार्यक्रममा जिल्ला कमिटी सदस्य सुभाष मिजार, एमालेबाट प्रतिनिधित्व गर्दै निर्वाचित जनप्रतिनिधि वडा सदस्यद्वय कुन्दन निरौला र बिष्णु भट्टराई, महिला सदस्य मनकुमारी गिरी, दलित महिला सदस्य पवित्रा खनाल मिजार, मेचीनगर कार्यपालिका सदस्य चित्र धिमाल, एमाले मेचीनगर सदस्य गणेश खरेल, पूर्व वडाध्यक्ष विकेन्द्र धिमाल, युवा नेता दशरथ खडिया, रविन ओझा, एमाले मेचीनगर-८ कि उपाध्यककी, सचिव मिलन विश्वकर्मा, सहसचिव गणेश कार्की, रधुनाथ धिमाल, अनेमा संघ मेचीनगरकी नेत्रि गंगा खड्का, नवीन खतिवडालगायतको उपस्थिति रहेको थियो
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
