मेचीनगर अपडेट : मेयर १९३, उपमेयर ७४१ मतले एमालेकाे अग्रता

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर १, २ र १५ मा एमालेको मेयरमा १९३ र उपमेयरमा ७४१ मतको अन्तरले अग्रता बढ्दै गएको छ ।
सोमबार बेलुका ५ः३० वजेसम्म नतिजा अनुसार ३१९८ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले १३४८ मत ल्याएका छन् । मेयरमा एमालेको १९३ मतको फरक रहेको छ ।
त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले ११५५, राप्रपाका रमेश दाहालले १७३ मत ल्याएका छन् । उपमेयरमा एमालेको ७४१ मतको फरक छ ।
यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती १३५३, माओवादी केन्द्र प्रकाश भण्डारी ६१२, राप्रपाकी सविना बजगाईको ३८०, भालेले ६४ र डिल्लीराम घिमिरेको धाराले ३५ मत ल्याएका छन् ।

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न...

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...