मेचीनगर १५ : मेयर उपमेयरमा एमालेको अग्रता
मेचीनगर । मेचीनगर १५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक मत परिणमा अनुसार मेचीनगर नगर प्रमुखमा गोपाल बुढाथोकी २ मतले अगाडि छन् । १०० मत गन्दा मेयर पदमा एमालेले ३४ मत प्राप्त गरेको छ । सोही पदमा नेपाली काँग्रेसले ३२ मत प्राप्त गरेको छ । त्यसैगरी उपप्रमुखमा एमालेले ३१ मत प्राप्त गरेको छ ।

सोही पदमा नेपका माओवादी केन्द्रले १६ मत प्राप्त गरेको छ । राप्रपाले मेयर पदमा ४ मत प्राप्त गरेको छ । भने उपमेयरमा १६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

