मेचीनगर १५ : मेयर उपमेयरमा एमालेको अग्रता
मेचीनगर । मेचीनगर १५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक मत परिणमा अनुसार मेचीनगर नगर प्रमुखमा गोपाल बुढाथोकी २ मतले अगाडि छन् । १०० मत गन्दा मेयर पदमा एमालेले ३४ मत प्राप्त गरेको छ । सोही पदमा नेपाली काँग्रेसले ३२ मत प्राप्त गरेको छ । त्यसैगरी उपप्रमुखमा एमालेले ३१ मत प्राप्त गरेको छ ।

सोही पदमा नेपका माओवादी केन्द्रले १६ मत प्राप्त गरेको छ । राप्रपाले मेयर पदमा ४ मत प्राप्त गरेको छ । भने उपमेयरमा १६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

