मेचीनगर मेयर : एमालेका गोपाल बुढाथोकी २० मतले अगाडि
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर १ बाट एमाले मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी २० मतले अगाडि रहेका छन् ।
२ः३० वजेको नतिजा अनुसार ५२८ मतगणना गर्दा एमालेका मेयरका उम्मेद्वार बुढाथोकीले २४५ मत ल्याएका छन् ।
त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले २२५, राप्रपाका रमेश दाहालले ४१ म्त ल्याएका छन् ।
यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती २४६, माओवादी केन्द्र प्रकाश भण्डारी ११६, राप्रपाकी सविना बजगाईको ७६ मत आएको छ ।
यसैगरी, वडाध्यक्षमा एमालेमा २४३, कांग्रेसको २३५, हलो २८ मत प्राप्त भएको छ ।
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
