“जोन्सन पेन्ट्स डिलर मिट २०७८” सम्पन्न
झापा । “जोन्सन पेन्ट्स डिलर मिट २०७८” सम्पन्न भएको छ । बसाई ट्रेड एण्ड सप्लार्यस प्रा. लि. मेचीनगर १० धुलाबारीको आयोजनामा १ नं प्रदेश स्तरिय जोन्सन पेन्ट्स डिलर मिट सम्पन्न भएको हो ।
धुलाबारीको वान ट्रि होटलमा शनिबार सम्पन्न कार्यक्रममा जोन्सन पेन्ट्सका मेनेजिङ्ग डाइरेक्टर गोविन्द श्रेष्ठ, मार्केटिङ्ग प्रमुख सागर दाहाल, चितवन बजार प्रतिनिधि सफल श्रेष्ठ, मेची अञ्चल मार्केटिङ्ग प्रमुख ओमप्रसाद तिम्सिना, बसाई ट्रेड एण्ड सप्लार्यस प्रा.लिका प्रमुख बिक्रम राईलगायको आतिथ्यता रहेको थियो ।
जोन्सन पेन्ट्सका अहिले उपलब्ध तथा अब आउने नँया प्रोडकहरुको बारेमा जानकारी गराईएको कार्यक्रमा पूर्वका विभिन्न स्थानमा रहेर जोन्सन पेन्ट्स विक्रि गर्दै आएका विक्रेताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
बसाई ट्रेड एण्ड सप्लार्यस प्रा.लिका जनरल मेनेजर दिपक बास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चलन पत्रकार नवराज सुवेदीले गरेका थिए ।
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
