मेचीनगरमा आजबाट भेरोशेल खोप, यस्तो छ तालिका
मेचीनगर । झापाको मेचीनगरमा आजबाट भेरोशेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।
यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा बस्नुभएका ९ हजार २ सय नगरबासीलाई आजबाट दोस्रो डोजको खोप प्रदान गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगरमा यसअघि साउन १२ गतेबाट १५ गतेसम्म भेरोशेल खोपको पहिलो मात्रा लगाइएको थियो । सोहि अवधिमा खोप लगाएका नागरिकलाई शुक्रबारबाट खोप प्रदान गरिन लागिएको नगरपालिकाले जनाएको छ ।
प्रत्येक वडामा संचालन हुने खोप कार्यक्रममा खोप लगाउन आउँदा यसअघि पहिलो डोज लगाएको खोप कार्ड अनिवार्य गरिएको छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
