मंग्राती र कनालको स्पस्टोक्ती : कानुनले नै स्पस्ट तोकेको विषयलाई मोड्न खोजियो (विज्ञप्ति सहित)

मेचीनगर । मेचीनगर नगरपालिका नगरकार्यपालिका सदस्य टीका मंग्राती र कृष्ण कनालले े नदीजन्य पदार्थ राजश्व हिनामिनामा आफुहरुको कुनै संग्लन्ता नरहेको स्पस्ट पारेका छन् । आज संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै कार्यपालिका सदस्यद्वय मंग्राती र कनालले आफुहरुको कुनै संग्लन्ता नरहेको स्पस्ट पारेका हुन् ।
विज्ञप्तिमा भनिएको छ–‘रशिद छपाइको विषय, रशिदको लगत राख्ने काम, रशिदको रकम वुझने काम र राजश्व दाखिला गरि विवरण राख्ने काम कानुनले नै स्पस्ट तोकेको विषयलाई अन्त मोडी अनुगमन पदाधिकारीलाई बदनाम गराउन खोज्ने गैर–जिम्मेवारपूर्ण क्रियाकलाप प्रति गम्भिर आपत्ति प्रकट गर्दछौं ।’
हेर्नुस् प्रेस विज्ञप्तिको पूर्ण बिवरण

काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...