मेचीनगर कोभिड अस्पताललाई कर्मचारी चाहियो (सूचना)
मेचीनगर नगरपालिकाद्वारा संचालन गर्न लागिएको कोभिड अस्पतालको लागि करारमा तपशिल बमोजिमका कर्मचारी आवश्यक परेको हुनाले योग्यता पगेका इच्छुक नेपाली नागरिकले ७ (सात ) दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिदसहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ ।
आवश्यकता कर्मचारीहरु चिकित्सक १ जना, स्टाफ नर्स २ जना र कार्यलय सहयोग १ जना ।
चाहिने योग्यता र अन्य विवरणको लागि तलको सूचना हेर्नुहोस् ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
