आजबाट तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता आजबाट सुरू हुदै छ । ‘स्वास्थ्य, अनुशासन, लगनशीलता— खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता’... पुरा पढ्नुहो|
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न अन्तर मावि भलिबल प्रतियोगिताको उपाधि आदर्श माविले जितेको छ । एमिटी पब्लिक स्कुलको... पुरा पढ्नुहो|
जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड प्रतियोगिता
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही असोज २५ गते शनिबार म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । जेनजी... पुरा पढ्नुहो|
चारआलीमा साउन २४ गते इन्डो–नेपाल अन्तर विद्यालय कराते प्रतियोगिता
मेचीनगर । झापाको मेचीनगर–१३, चारआलीमा यही साउन २४ गते इन्डो–नेपाल अन्तर विद्यालय कराते प्रतियोगिता आयोजना हुने भएको छ । हालसम्मकै सर्वाधिक... पुरा पढ्नुहो|
घर–घरमा पुगेर नगरबासीको स्वास्थ्य बुझ्दै मेचीनगर
मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई मध्यनजर गर्दै नगर... पुरा पढ्नुहो|
एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याएको पारिजात स्कूलमा सम्मान
धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१ सालको एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा नगरकै... पुरा पढ्नुहो|
‘प्रथम निलसरी च्यालेन्ज कप २०८२’ धरानलाई पराजित गर्दै रेडहर्स इलाम सेमिफाइनलमा
मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै रेडहर्स इलाम झापाको मेचीनगर-७ स्थित जोरसिमलमा जारी ‘प्रथम निलसरी च्यालेन्ज कप २०८२’ को... पुरा पढ्नुहो|
अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान
झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन ९ग्क्प्ब्क्ष्० अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा पदक विजेता विद्यार्थीहरूलाई... पुरा पढ्नुहो|
शनिश्चरे एफसीसँग पराजित हुँदै जहदा एफसी मोरङ बाहिरियो
बाहुनडँगी । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ मा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको... पुरा पढ्नुहो|
एमिटीमा पुरस्कार वितरण सहित संस्कृतिक कार्यक्रम
झापा । मेचीनगर– ६ स्थित एमिटी पब्लिक स्कूलले आइतबार पुरस्कार वितरण, सम्मान सहित संस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित... पुरा पढ्नुहो|
मेचीनगरमा भेट्रान रोड रेस सम्पन्न
काँकडभिट्टा । झापाको मेचीनगरमा भेट्रान रोड रेस सम्पन्न भएको छ । समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनको अवसरमा भेट्रान रोड रेस... पुरा पढ्नुहो|
बैशाख १३ देखि प्रथम बाहुनडाँगी च्यालेञ्ज कप हुने
मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न आम... पुरा पढ्नुहो|
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
