भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने
भद्रपुर । दोस्रो संस्करणको सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट लिएर... पुरा पढ्नुहो|
एनप्याब्सन झापा : खेलकुदमा इस्ट होराइजनको विजयी सुरुवात
बिर्तामोड । एनप्याब्सन झापाको जिल्लास्तरीय फुटबल प्रतियोगिता झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी खेलमैदानमा सुरु भएको छ । उद्घाटन खेल इस्ट होराइजन मेचीनगर र... पुरा पढ्नुहो|
लिङ्कन मोन्टेश्वरी : सरस्वतीको पूजाको अवसरमा निःशुल्क भर्ना
विर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड ३ स्थित लिङ्कन मोन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा निःशुल्क भर्ना अभियान संचालन गर्ने भएको छ... पुरा पढ्नुहो|
नदीजन्य सामग्रीका विषयमा ठोस नीति बनाउछौँ : मेयर बुढाथोकी
मेचीनगर । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नगरको बहुचर्चित नदीजन्य पदार्थका विषयमा नगरसभाले ठोस नीति बनाएर अघि बढ्ने बताएका छन् । आज नगरपालिका... पुरा पढ्नुहो|
शिमल तरुलको कथा
माघे संक्रान्ती नुहाउन आउनुभएका एक जना पुराना मित्र संग धेरै दिनपछि भेट भएको अवसरमा चिया पसलमा चियाको चुस्की संगै हाम्रा विगतका... पुरा पढ्नुहो|
झापा ११ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप च्याम्पियन
बिर्तामोड । झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।... पुरा पढ्नुहो|
‘चार सय किलोमिटर पदमार्ग बनाउँदैछौँ’
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको पहलमा रू दुई अर्ब ४५ करोडको लगानी साझेदारीमा चार सय किलोमिटर लामो... पुरा पढ्नुहो|
नेपाल तामाङ संघ झापा अध्यक्षमा जगत
झापा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तामाङ संघ झापाको प्रथम अधिवेशनबाट जगत बहादुर तामाङ अध्यक्षमा चयन भएका छन् । धुलाबारीमा... पुरा पढ्नुहो|
काँकरभिट्टा खानेपानीको २९ औं सभा सम्पन्न
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले दुई जना बयोवृद्धासहित उत्कृष्ट सेवाग्राही तथा कर्मचारीलाई सम्मान गर्दै २९ औं बार्षिक साधारण... पुरा पढ्नुहो|
चारआलीमा नगरिक सुनुवाई
चारआली । झापाको चारआलीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय झापा तथा जिल्ला प्रशासन कार्यालय झापाको... पुरा पढ्नुहो|
काँकरभिट्टा क्याम्पसको अध्यक्षमा दुर्गाप्रसाद सापकोटा
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा दुर्गाप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । क्याम्पस सञ्चालक समितिको पुस २९ गते हुने... पुरा पढ्नुहो|
०८४ मा झापा -१ बाट चुनाव लड्दिन : सांसद शर्मा
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४ मा झापा क्षेत्र नं। १ बाट चुनाव नलड्ने बताएका छन् । नेपाली कांग्रेसको १००... पुरा पढ्नुहो|
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
